काठमाडौँ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौकाे जिल्लाअध्यक्षमा राज कार्की सर्वसम्मत भएका छन् । सुटमालाका संचालक कार्की सर्वसम्मत निर्वाचित भएका हुन् ।
बिगत लामो समयदेखि सिलाई व्यवसायीमा लागेका कार्की संघको २१औँ साधारण सभाबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचित भएपछि उनले सिलाई व्यावसायीहरुको हकहितमा काम गर्ने प्रतिबद्धतासमेत गरेका छन् ।
सम्पूर्ण व्यवसायीका मुद्धाहरुलाई सम्बन्धित निकायसम्म पुर्याएर त्यसलाई सम्बोधन गर्ने उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्