Skip to content
LAXMI SUNRISE BANK

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ सरोकार

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर तथा नगद लाभांश विद्युत नियमन आयोग र युनाइटेड मोदीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK