Skip to content
LAXMI SUNRISE BANK

उपकार लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ सरोकार

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तको माघ १३ गते शुक्रबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई ६१.७५ प्रतिशत बोनस सेयर र कर सहित ३.२५ प्रतिशत नगद लाभांश गरी कुल ६५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK