Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्री विष्णु पैडेलद्धारा राजिनामा !

अर्थ सरोकार

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उपप्रधानसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलसहित सबै मन्त्रिहरुले राजिनामा दिएका छन् ।

एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK