×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेडियो कार्यक्रम ५८ : प्राविधिक विश्लेषक विमोददेव पन्तसँग गरिएको विशेष अन्तर्वार्ता, साथमा साताभरिका खास आर्थिक समाचार

PRIME CA
GLOBAL IME BANK

रेडियो कार्यक्रम ५८ : प्राविधिक विश्लेषक विमोददेव पन्तसँग गरिएको विशेष अन्तर्वार्ता, साथमा साताभरिका खास आर्थिक समाचार

५ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

यो समय रेडियो कार्यक्रम अर्थ सरोकारको हो । अर्थ सरोकार रेडियो कार्यक्रम देशभरका डेढ सयबढी रेडियो स्टेसनहरुमार्फत प्रशारण हुन्छ । आज पनि हामी साताभरिका खास आर्थिक गतिविधि र एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौँ । प्रस्तुत छ यो साताको रेडियो कार्यक्रम अर्थ सरोकार :

यो साताको रेडियो कार्यक्रम अर्थ सरोकार तपाईंलाई कस्तो लाग्यो ?  कार्यक्रम सम्बन्धि केहि सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: