काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफुलाई मेयर पदबाट राजिनामा दिन लगाउन खोजिएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मेयर शाहले मेयर पदबाट आफुलाई राजिनामा दिन लगाउन खोजिएको बताएका हुन् ।
‘मेयर पदबाट मलाई आज राजिनामा दिन लगाउन खोजिदैछ । यो देश कहिल्यै पनि बन्दैन’ – उनले लेखेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्