काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यसअघि आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारण सभाबाट पारित भएको ४० प्रतिशत हकप्रद सेयर प्रस्ताव भने रद्द गरेर अहिले १५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
हकप्रद प्रस्ताव नियामक निकायको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा पेश हुने कम्पनीले जानकारी गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्