काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्याग गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई राखेर कार्यक्रम आयोजना गरेको भन्दै पार्टीमा कार्वाहीका लागि सिफारिस गरेलगत्तै प्रसाईंले पार्टी छोडेका हुन् ।
पार्टीको प्रदेश १ कमिटीले कार्वाहीका लागि सिफारिस गरेपछि पार्टी छोड्ने निर्णय गरेको प्रसाईंले बताएका छन् । कार्वाहीका लागि सिफारिसमा परे पनि पार्टीको केन्द्रीय निर्णय नआउँदै प्रसाईंले पार्टी छोडेका हुन् ।
मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले आइतबार नै एमाले अध्यक्ष ओलीसमक्ष राजिनामा बुझाउने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्