काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । क्यापिटलले फ्रन्ट डेस्क कार्यकारी (प्रशिक्षार्थी सहायक) पदका लागी कर्मचारी माग गरेको हो ।
उक्त पदका लागी क्यापिटलले एक जना कर्मचारी माग गरेको हो । जसमा व्यापार प्रशासन वा कुनै पनि सान्दर्भिक अनुशासनमा न्यूनतम स्नातक डिग्री हासिल गरेको हुनुपर्ने, २५ वर्ष नाघेको र महिलालाई प्राथमिकता दिने विज्ञापनमा जनाएको छ ।
इच्छुक एवम् योग्यता पुगेका व्यक्तिले फागुन १४ गतेसम्म [email protected] मा आवेदन दिन सक्नेछन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्