काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको लाभांश घटेको छ । बीमा प्राधिकरणले कम्पनीको लाभांश संशोधन गर्न निर्देशन दिएसँगै कम्पनीको लाभांश आधाले घटेको हो ।
कम्पनीले यसअघि आफ्ना सेयरधनीहरुको लागि ६.५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । तर, प्राधिकरणको निर्देशन अनुसार कम्पनीले अब भने आफ्ना सेयरधनीलाई ३.५ प्रतिशत मात्रै लाभांश दिने भएको हो ।
कम्पनीले लाभांश संशोधन गर्दै ३.३२ प्रतिशत बोनस र ०.१७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको सो लाभांश आगामी साधारणसभाले पारित गरेसँगै सेयरधनीहरुमा वितरण गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्