×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खराब कर्जा ५ प्रतिशत नाघेपनि शाखा कार्यालय खोल्न पाइने

PRIME CA

खराब कर्जा ५ प्रतिशत नाघेपनि शाखा कार्यालय खोल्न पाइने

२७ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा कार्यालय खोल्न खराब कर्जा पाँच प्रतिशत भन्दा कम हुनुपर्ने व्यवस्था हटाएको छ ।

नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि संशोधनसहितको एकीकृत निर्देशन २०७८ जारी गर्दै अब खराब कर्जा पाँच प्रतिशतभन्दा बढी भए पनि शाखा कार्यालय खोल्न दिने भएको हो ।

बैंक तथा वित्तीय संस्थाले वित्तीय अवस्थाको वास्तविक रिपोर्टिङ गरुन् भन्ने उद्धेश्यले व्यवस्था संशोधन गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: