काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा धनीराम शर्मा नियुक्त भएका छन् ।
बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा संचालकमा रहेका केदारनाथ शर्माको स्थानमा शर्मालाई चयन गरेको हो ।
उनले फागुन १५ गते संचालक समितिका अध्यक्षबाट संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्