काठमाडौं । नेपाल टेलिकमको सोमबार बिहानदेखि सेवा अवरुद्ध भएको छ । टेलिकमको प्रिपेड मोबाइलको नेटवर्कमा समस्या देखिएपछि मोबाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएका हुन् ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले केही ठाउँमा मात्र समस्या देखिएको बताएका थिए । उनले भने ‘कतिपय ठाउँमा ‘अप्टिमाइजेसन’ गर्नुपर्ने भएकाले त्यसको काम भइरहेको छ, त्यसैले केही ठाउँमा समस्या देखिएको हो ।’
पछिल्लो समय नेपाल टेलिकमको सेवामा पटक पटक अवरुद्ध हुँदै गएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्