काठमाडौं । आइतबार सेयर बजार बन्द हुने भएको छ । फागुन ७ गते (आईतबार) प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएसँगै नेप्से पनि बन्द हुने भएको हो ।
योसँगै अब नेप्से सोमबार बिहान ११ बजेमात्रै खुल्नेछ । यसअघि गतसाताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७०.४१ बिन्दूमा पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्