काठमाडौं । नेपाली किशोरीलाई बन्धक बनाउने चिनियाँ नागरिक पक्राउ परेका छन् । विभिन्न प्रलोभनमा पारी नेपाली किशोरीलाई बन्धक बनाएर दुव्र्यवहार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चिनियाँ नागरिक याङ ली मिङलाई पक्राउ गरेको हो ।
ललितपुरबाट पक्राउ परेका चिनियाँ नागरिकलाई जिल्ला प्रहरी परिसर ललितुरमै बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध कानुनी कार्वाही प्रक्रिया अघि बढाएको छ ।
चिनियाँ नागरिक पक्राउ परेसँगै बन्धक बनाएर दुव्र्यवहारमा परेका पाँच किशोरीको उद्धार गरिएको समेत प्रहरीले जनाएको छ । पक्राउ परेका ली मिङले बन्धक बनाइएका किशोरीमाथि यौन दुव्र्यवहार गरेको समेत आशंक गरिएको प्रहरीको आशंका रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्