काठमाडौँ । सामाजिक संजालमा निकै चर्चित पुण्य गौतम अव कार्यक्रम प्रस्तोताका रुपमा टेलिभिजनमा देखिने भएका छन् । उनी दैनिक रुपमा टेलिभिजन कार्यक्रम लिएर स्पेस फोके टेलिभिजनमार्फत दर्शकमाझ आउने भएका हुन् ।
गौतम र टेलिभिजनबीच कार्यक्रमसम्बन्धि सम्झौता भईसकेको टेलिभिजनका प्रबन्ध निर्देशक प्रभात चलाउनेले पुष्टी गरेका छन् ।
उनले हरेक दिन समयसामयिक विषयमा अतिथिसँग बहस गर्नेछन् । सामाजिक संजालमा उनका कार्यक्रम हेर्ने जमात निकै ठुलो छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्