काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै रविले रास्वपा सरकारबाट बाहिरिएको जानकारी दिएका छन् ।
यो जानकारीसँगै रविले रास्वपाबाट मन्त्री बनेका सम्पूर्णले सामुहिक राजिनामा दिएको समेत जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्