काठमाडौं । पूर्व बैंकर रविना देशराजले आफ्नो प्रेमी स्टुअर्टसँग इन्गेजमेन्ट गरेकी छिन् । १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेको अवसरमा विदेशी प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग रविनाले इन्गेजमेन्ट गरेकी हुन् ।
इन्गेजमेन्टको अवसरमा रविनाले आफ्नो इन्टाग्राममार्फत जानकारी दिएकी छिन् । इन्स्टाग्राममा इन्गेजमेन्टको फोटो सार्वजनिक गर्दै उनले भनेकि छिन्– ‘लामो समयदेखि प्रतिक्षा गरेको मान्छेलाई यो भ्यालेन्टाइनमा स्वीकार गरेँ ।’
रविना र स्टुअर्टको इन्गेजमेन्टको फोटो सेयर गर्दै अभिनेत्री प्रियंका कार्कीले पनि बधाई दिएकी छिन् । पूर्व बैंकर रबिनाले मेगा बैंक छोडे लगत्तै आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्