×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिशाल बजार कम्पनीको सञ्चालकमा पोखरेल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिशाल बजार कम्पनीको सञ्चालकमा पोखरेल नियुक्त

Artha Sarokar

१० फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बिशाल बजार कम्पनी लिमिटेडको सञ्चालकमा नियुक्त भएकी छिन् ।

अर्थ मन्त्रालयको मन्त्रिपरिषद्को निर्णयबाट पोखरेल कम्पनीको सञ्चालकमा मनोनित भएकी हुन् । सञ्चालकमा मनोनित भएसँगै पोखरेलले पदमा रहुञ्जेलसम्म कम्पनीको सुधार र व्यवस्थापनका लागि काम गर्ने प्रतिवद्धता समेत गरेकी छिन् ।

‘पदमा रहँदा नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्व भएका सार्वजनिक निकायका संचालकले निर्वाह गर्नुपर्ने काम, कर्तब्य, आचरण र कानूनको अधिनमा रहि कम्पनीलाई सुधार गर्नेतर्फ निष्ठापुर्वक लागी रहनेछु । यस कम्पनीलाई मेरो कार्यकालमा स्वच्छ, पारदर्शी र विवादरहित बनाउन प्रतिज्ञा गर्दछु ।’- उनले लेखेकी छिन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी