काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले ९ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
गएराती दुवैबाट काठमाडौं आएका मोहम्मद कमाल माहगौबलाई भन्सार जाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो । क्यानडाका नागरिक कमाललाई ९ किलो ९३५ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी सेमी लिक्युड सुन बोकेको थिए । उनलाई केएमसी अस्पतालमा स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानका लागि महानगरी प्रहरी वृत्त गौशाला पठाएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्