×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थतन्त्र राम्ररी बुझनेलाई मात्र अर्थ मन्त्रालय दिनुपर्छः नेपाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थतन्त्र राम्ररी बुझनेलाई मात्र अर्थ मन्त्रालय दिनुपर्छः नेपाल

Artha Sarokar

१३ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अर्थतन्त्रको ज्ञान भएको व्यक्तिलाई अर्थ मन्त्रालय दिनुपर्ने बताएका छन् ।

पत्रकारसँग प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले अर्थमन्त्रालय देशको अर्थतन्त्रबारे ज्ञान भएकोलाई दिनुपर्ने बताएका हुन् । ‘अर्थ मन्त्रालय यस्तो व्यक्तिलाई दिनुस् जसले देशको अर्थतन्त्रलाई राम्ररी बुझ्न सकेको छ ।’, उनले भने, ‘अर्थतन्त्रको ज्ञान भएकोलाई अर्थ मन्त्रालय दिँदा समस्याको कारण पत्ता लगाएर समाधान खोज्न सक्छ । त्यस्ता व्यक्तिलाई खोजेर मात्रै अर्थ मन्त्रालयको जिम्मा दिनुपर्छ ।’

यता अर्थमन्त्रालय कसले लिने भन्ने विषयमा भने हालसम्म गठनबन्धनमा रहेको काँग्रेसले अर्थ मन्त्रालय पाउने लगभग पक्का भएको छ । अर्थ मन्त्रालय कांग्रेसले पाए गृह मन्त्रालय माओवादी केन्द्रले नै पाउने स्थिति हालसम्म देखिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी