काठमाडौं । सिभिल अस्पतालमा ३०० बढी कर्मचारीका लागि जागिर खुलेको छ । अस्पतालले सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका विभिन्न पदमा जागिर खुलाएको हो।
यस्तै, अस्पतालले कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका लागिसमेत सूचना जारी गरिएको छ ।
अस्पतालले पदपूर्तिका लागि छुट्टाछुट्टै तीनवटा सूचना जारी गरेको छ ।
हेर्नुहोस् सूचना –

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्