काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारणसभा हुने भएको छ । लघुवित्तको साधारणसभा चैत २६ गते होटल न्यु ईरा बुटवलमा बिहान ११ बजेबाट सुरु हुने भएको छ ।
लघुवित्तको शनिबार बसेको संचालक समितिको बैठकले १२औं साधारणसभा बस्ने निर्णय गरेको हो । सभामा गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ ।
सभा प्रयोजनका लागि चैत १० गते बुक क्लोज हुनेछ । तसर्थ, चैत ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्ने लघुवित्तले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्