Skip to content
LAXMI SUNRISE BANK

उन्नति सहकार्य लघुवित्तले सेयरधनीहरुलाई लाभांश नदिने

अर्थ सरोकार

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन २५ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK