×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

लक्ष्मी लघुवित्तमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता

BIZBAZAR

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तिय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले सूचना प्रबिधि सहायक (आइ.टि विभाग) पदका लागि १ जना कर्मचारी माग गरेको हो ।

SQL-Query, Networking, Computer Hradware, Linux/Windows Administrations सम्बन्धि कार्य अनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने लघुवित्तले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ । साथै, मान्यता प्राप्त शैक्षिक संस्थबाट आइ.टि विषयमा स्नातक तह वा सो सरह उतिर्ण गरेको हुनु पर्ने लघुवित्तले जनाएको छ ।

इच्छुक तथा योग्य नेपाली नागरिकले संस्थाको वेबसाईट http://laxmilaghu.com.np बाट आवेदन दिन सक्नेछन् । त्यस्तै, दरखास्त बुझाउने अन्तिम म्याद चैत २४ गते सम्म रहेको संस्थाले जनाएको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal