×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेदरल्याण्ड्समा चिनियाँ चिप प्रतिबन्ध लगाउन प्रस्ताव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेदरल्याण्ड्समा चिनियाँ चिप प्रतिबन्ध लगाउन प्रस्ताव

Artha Sarokar

२६ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  नेदरल्यान्ड्स सरकार चिनियाँ चिपलाई प्रतिबन्ध लगाउन प्रस्ताव गरेको छ। देशको सुरक्षा प्रणालीमा समस्या आउने भन्दै चिपहरुलाई प्रतिबन्ध लगाउन प्रस्ताव गरेको हो ।  अमेरिकाले यसअघि पनि चीनमाथि यस्तो प्रतिबन्ध लगाएको छ ।

नेदरल्यान्ड्सले प्रतिबन्ध लाग्ने निर्यातकर्तामा चीनको कम्प्युटर चिप निर्माता कम्पनी एएसएमएलको नाम समावेश छ। यो चिनियाँ कम्पनीले विश्वव्यापी माइक्रोचिप बजारको ठुलो हिस्सा ओगटेको छ ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार नयाँ नियम अन्तर्गत, कम्पनीहरूले पहिले ‘सबैभन्दा उन्नत डीप अल्ट्रा भायोलेट (डीयुभी) प्रणालीहरू’ लगायतका प्रविधिहरू निर्यात गर्न लाइसेन्सको लागि आवेदन दिनुपर्नेछ ।

नेपालमा समेत चिनियाँ समानहरुले ल्याउन सक्ने सम्भावित सुरक्षा चुनौतीका विषयमा  पटक पटक बहस हुने गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी