काठमाडौं । नेदरल्यान्ड्स सरकार चिनियाँ चिपलाई प्रतिबन्ध लगाउन प्रस्ताव गरेको छ। देशको सुरक्षा प्रणालीमा समस्या आउने भन्दै चिपहरुलाई प्रतिबन्ध लगाउन प्रस्ताव गरेको हो । अमेरिकाले यसअघि पनि चीनमाथि यस्तो प्रतिबन्ध लगाएको छ ।
नेदरल्यान्ड्सले प्रतिबन्ध लाग्ने निर्यातकर्तामा चीनको कम्प्युटर चिप निर्माता कम्पनी एएसएमएलको नाम समावेश छ। यो चिनियाँ कम्पनीले विश्वव्यापी माइक्रोचिप बजारको ठुलो हिस्सा ओगटेको छ ।
अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार नयाँ नियम अन्तर्गत, कम्पनीहरूले पहिले ‘सबैभन्दा उन्नत डीप अल्ट्रा भायोलेट (डीयुभी) प्रणालीहरू’ लगायतका प्रविधिहरू निर्यात गर्न लाइसेन्सको लागि आवेदन दिनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्