×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

रास्वपाको आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको रास्वपाका सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ । प्रतिनिधिसभामा रास्वपाका १९ जना सांसद रहेका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: