काठमाडौँ । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । आज विहान भरिएको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेको हो । इन्जिनमा आगो लागेपछि जहाज धादिङबाटै काठमाडौँ फर्किएको छ । विमानस्थलमा सो जहाज सुरक्षित अवतरण गरिएको छ । सबै यात्रु शकुशल छन्।
जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्