काठमाडौं। सिन्धु विकास बैंकले फागुन २१ गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले केहि संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री ल्याएको हो ।
उक्त संस्थापक सेयरमा बैंकका विधमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले फागुन २१ गतेदेखि ३५ दिन भित्र बैंकको कर्पोरेट कार्यालय बनेपा, काभ्रेपलान्चोकमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
बैंकले सेयर संख्या र रकम भने उल्लेख गरेको छैन । तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा अन्य व्यक्तिले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्