काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण लगानीकर्ताका लागि ३८ लाख २५ हजार कित्ता आइपिओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आइपीओ बिक्री गर्न लागेको हो ।
उक्त आइपिओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । बोर्डको अनुमति पाएसँगै कम्पनीको आइपीओ जारी हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्