काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्षको अवसर पारेर आकर्षक अफर ल्याएको छ ।
बुधबार काठमाडौंमा आयोजीत पत्रकार सम्मेलनमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले नेपालमा बजाज मोटरसाइकल भित्रिएको २५ वर्ष पुरा भएको अवसरमा २५ प्रतिशत कम रकममा बजाज मोटरसाइकल बिक्री गर्न लागेको जानकारी दिएका छन् ।
‘२५ प्रतिशत डाउन पेमेन्टमा नै अब बाईकहरु उपलब्ध गाराउने भएका छौं । त्यसले ग्राहकले कहिले पनि टाडा जान नपरोस बाईक सर्भिस गराउनको लागि भन्ने हो । नेपालको हरेक ठाँउमा यसको सर्भिस सेन्टर छ । ’ उनले भने ।
बजाजले नेपाली बिक्रेताका लागि पहिलो पटक नयाँ वर्ष २०८० को अवसर पारेर अफर ल्याएको हो । सन् १९९८ देखि नेपाली बजारमा बिक्री-वितरण गर्न सुरु भएको बजाज मोटरसाइकल अहिले पनि सर्वाधिक रुचाइएको मोटरसाइकलमा पर्ने कम्पनीले दावी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्