काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई मातृ शोक परेको छ ।
मिश्रका आमा धनमाया मिश्रको २ वैशाखमा ८४ वर्षको उमरेमा निधन भएको हो । स्व.मिश्रको झापाको दमक-९ स्थित आफ्नै निवसमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनका श्रीमान, चार छोरा र दुई छोरीहरु छन् । डेपुटी गभर्नर मिश्र उनका कान्छो छोरा हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्