काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ५५ हजार ५ सय ९३ कित्ता संस्थापक सेयर बिक्री खुला गरेका हुन् ।
उक्त सेयरमा बेष्टकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले चैत २७ गते देखि ३५ दिनभित्र बेष्टको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्