×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेनेलीको ‘नयाँ सफर धमाकेदार अफर’, ६० हजारसम्म छुट पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बेनेलीको ‘नयाँ सफर धमाकेदार अफर’, ६० हजारसम्म छुट पाइने

Artha Sarokar

६ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बेनेली मोटरसाइकलको नेपालको एक मात्र आधिकारिक बिक्रेता केटिएम इन्टरनेशलन ट्रेडिङ प्रालिले ‘नयाँ सफर धमाकेदार अफर’ ल्याएको छ । इटालीमा निर्मित विश्वभरीमा बढी बिक्री हुने मोटरसाइकलले नयाँ वर्ष २०८० को अवसरमा “नयाँ सफर दमदार अफर” ल्याएको हो ।

यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुनेछ । यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् । जसमा ३५ हजार नगद छुट, १२ हजार रुपैयाँ बराबरको बेनेली ब्राण्डको हेल्मेट तथा (सरकारी नियम अनुसार) आर्थिक वर्ष २०८०÷८१ को सडक कर सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुनेछन् ।

बेनेली नेपालले टीएनटी १५, टीएनटी १५० आई, १८० एस, टीआरके २५१, ३०२ एस, टीएनटी ६०० आई, ७२५ एस मोडलका मोटरसाइकलहरु उपलब्ध गराउँदै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी