काठमाडौं । सिटिजन्स बैंकका कार्डबाहकहरुले ग्राहकहरुले काठमाडौँको नयाँ बानेस्वरमा रहेको अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा उपचार गर्दा वा औषधी किन्दा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । सो छुट दिने विषयमा सिटिजन्स बैंक र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्