काठमाडौं । मओवादी केन्द्रका सांसद देबेन्द्र पौडेलले अर्थतन्त्र निकै नाजुक अवस्थामा रहेको भन्दै सरकारलाई श्वेतपत्र जारी गर्न माग गरेका छन् । प्रतिनिधि सभाको चैत १९ गते आइतबार बसेको बैठकमा बोल्दै उनले श्वेतपत्र जारी गर्न माग गरेका हुन् ।
आर्थिक प्रणालीमा सुधार गर्ने गरी तत्काल श्वेत पत्र जारी गरिनु पर्ने पौडेलको माग रहेको छ । ‘सरकारी ढुकुटी घाटामा छ । सहकारीका बचतकर्ता भागाभाग छन् ।’ पौडेलले भने ‘ब्याजदर सिंगल डीजीटमा ल्याउने कुरा के भयो ?’
उनले देशको अर्थतन्त्र सुधारिँदैछ भन्ने दिलाउने गरि सरकारले योजना ल्याउनुपर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्