Skip to content
LAXMI SUNRISE BANK

अर्थ मन्त्रालयमा प्रवक्ताको जिम्मा धनीराम शर्मालाई !

अर्थ सरोकार

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालयको प्रवक्ताको जम्मेवारी धनीराम शर्मालाई दिएको छ ।

अर्थमन्त्रीमा प्रकाशशरण महत आएपछि बजेट महाशाखा प्रमुख रहेका शर्मा जिम्मेवारबिही भएका थिए । मंगलबार मन्त्री महतले शर्मालाई अनुगमन महाशाखामा सरूवा गर्दै प्रवक्ताको समेत जिम्मेवारी दिएका हुन् ।

हाल मन्त्रालयको प्रवक्ता रहेका आनन्द काफ्ले प्रशासन महाशाखामा सरूवा भएपछि अनुगमन महाशाखा रिक्त रहेको थियो । मन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना हुँदा समेत मन्त्री महतले दुई जना सहसचिवलाई अझै जिम्मेवारी दिन सकेका छैनन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK