काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ १७ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ८७ पैसा रहेको छ । यता अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ९१ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ५१ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बिहीबार कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको छ भने भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ र बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तो छ अन्य मुलुकको मुद्राको विनिमय दरः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्