काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार शुक्रबार बेलायती एक पाउण्डको खरिद दर १ सय ६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ५२ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ १८ पैसा रहेको छ । यता अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ३२ पैसा पुगेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७७ पैसा रहेको छ ।
योसँगै शुक्रबार भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तो छ अन्य मुलुकको मुद्रको विनिमय दरः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्