×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

Artha Sarokar

३ बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैशाख ३ गते (आइतबार)का लागि लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आइतबार एक युरोको खरिद दर १ सय ४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ०९ पैसा रहेको छ । त्यस्तै, आइतबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, आइतबार अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ६७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ २७ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी