काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार सोमबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६२ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ २१ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ६७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ २७ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६७ पैसा र बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तो छ अन्य मुलुकको मुद्राको विनिमय दरः