काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख ६ गते (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ५७ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ३२ पैसा रहेको छ ।
योसँगै बुधबार कतारी एक रियालको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६२ रुपैयाँ ८६ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ६१ पैसा तोकिँदा अस्टे«लिएन डलर एकको खरिद दर ८८ रुपैयाँ २६ पैसा र बिक्री दर ८८ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ अन्य देशको मुद्राको विनीमय दरः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्