×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमय दर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमय दर

Artha Sarokar

६ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख ६ गते (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ५७ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ३२ पैसा रहेको छ ।

योसँगै बुधबार कतारी एक रियालको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६२ रुपैयाँ ८६ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ६१ पैसा तोकिँदा अस्टे«लिएन डलर एकको खरिद दर ८८ रुपैयाँ २६ पैसा र बिक्री दर ८८ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ अन्य देशको मुद्राको विनीमय दरः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी