काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता भएको छ ।
सोमबार अर्थ मन्त्रालयमा संयुक्त राष्ट्रसंघ (यूएन)का एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावना र अर्थमन्त्री डा. महतबीच भेटवार्ता भएको हो ।
भेटमा डा. महतले नेपालको अर्थतन्त्रको वर्तमान समसामहिक अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीको प्राथमिकताकाबारेमा चर्चा गरेका थिए ।
यूएनकी अर्मिदाले नेपालको आर्थिक अवस्थाकोबारेमा चासो राखेकी थिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्