काठमाडौँ । साताको कारोबारको चौँथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ । सोमबारदेखि लगातार स्थिर रहेको सुनको मूल्य आज तीन सय रुपैयाँले बढेको हो ।
मंगलबार तोलाको एक लाख १० हजारमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला एक लाख नौ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि आज मंगलबारको तुलनामा १० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भएको थियो भने एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९४ हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४९ रुपैयाँ कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्