Skip to content
LAXMI SUNRISE BANK

सोमबार घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन सोमबार भने ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९२ हजार ५ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK