काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले तरलता अभावका कारण कारोबार बन्द गरेको विषयमा संस्थाका संस्थापक अध्यक्ष देव कुमार नेपालीले बचत कर्तालाई धैर्य गर्न आग्रह गरेका छन् ।
नेपालीले आँफु संस्थापक अध्यक्ष भएर स्थापना गरिएको संस्थामा हाल देखिएको तरलता अभावका कारण वचत रकम समयमा फिर्ता गर्न नसकेको भन्दै क्षमा याचना गरेका हुन् ।
संस्थाले लामो समयदेखि सदस्य वचतकर्ताहरुसंग नियमित र प्रभावकारी सेवा दिदै आएकोमा आर्थिक संकटका कारण सहकारीमा समस्या परेको उनले बताए । समस्या ग्रस्त सहकारीका कारण प्रकाशित समाचारहरु, सामाजिक सञ्जालहरुमा समेत देखेर शेयर सदस्य वचतकर्ताहरु एकैपटक धेरै जना संस्थामा रकम झिक्न आएका कारण समस्या भएको बताउदै बचत कर्तालाई धैर्य गर्न आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्