×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माबिलुङ्गग इनर्जीले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माबिलुङ्गग इनर्जीले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट

Artha Sarokar

८ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र माबिलुङ्गग इनर्जी लिमिटेडबी साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता भएको छ ।

यि दुई कम्पनीहरुबीच सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैयाँ अंकित दरका १८ करोड ९० लाख ५४ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार पाँच सय ४० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र माबिलुङ्गग इनर्जीकोे तर्फबाट संञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका हुन् । माबिलुङ्गग इनर्जीले संखुवासभाको चैनपुर मादि नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलबिद्युत आयोजना निर्माणाधिन ५० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी