काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सो लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको गत चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई सो लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरिपछि सेयरधनीलाई वितरण गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्