×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १४.५०% लाभांश दिने

GLOBAL IME BANK

नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १४.५०% लाभांश दिने

३ बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सो लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको गत चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई सो लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरिपछि सेयरधनीलाई वितरण गरिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: