×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंकका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबी बैंकका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट

Artha Sarokar

१४ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले एनएमबी स्मार्ट नारी बचत खाताका ग्राहकहरूलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ (हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड) सँग साझेदारी गरेको छ ।

एनएमबीका ग्राहकहरूले वासिङ मेसिन र माइक्रो वेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र ‘एनएमबी मोबाइल एप’ मार्फत भुक्तानी गर्दा थप एक हजार ५ सय रुपैयाँसम्म छुट पाउने छन् ।

यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्ने छ । अफर सीमित अवधिको लागि मात्र उपलब्ध गराइएको बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी