×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ 

Artha Sarokar

५ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काडामाडौँ । मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौँबाट एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका –१० स्थित बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया विमला थापा रहेकी छिन् । 

वैदेशिक रोजगारीको लागि राम्रो कम्पनीमा मलेसिया पठाइदिन्छु भन्दै कमल चौधरीलाई प्रलोभनमा पारी रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनलाई पत्राचार गरेको थियो । सोही पत्राचारका आधारमा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी